मधेश प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा.चन्द्रकान्त राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।
शपथमा चार जना सांसद अनुपस्थित
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ ।
नवनिर्वाचित सांसदको स्वागतमा जलपान
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ ।
पहिचान झल्किने गरी सांसदहरू संसदमा (फोटो फिचर)
प्रतिनिधि सभाका नवनिर्वाचित २७४ सांसदले आज (बिहीबार) शपथ लिनुभएको छ ।
नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।
२६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ
सङ्घीय संसद् सचिवालयले आज (बिहीबार) नवनिर्वाचित २७४ सांसदलाई शपथग्रहण गराउने भएको छ । सचिवालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ ।
प्रतिनिधि सभा सदस्यको शपथ अघि सर्वदलीय बैठक
प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।
मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताउनुभयो ।
संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे
सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ।
शपथ ग्रहणपछि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबरा सङ्घीय संसद् सचिवालयमा
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा सङ्घीय संसद्को सचिवालयमा पुग्नुभएको छ।
राष्ट्रपतिसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराद्वारा शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
मधेश प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेश प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।
ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ ।
नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।
नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले
तिनिधि सभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ ।
संसद् सचिवालय शपथको गृहकार्यमा
सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।
सांसद शपथको तयारी : ज्येष्ठ सदस्यमा जबराको सम्भावना
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।
सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ ।
प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रियसभाका यथावत् : सहायक प्रवक्ता
राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुनेछ ।
प्रतिनिधि सभाका ६० निवर्तमान सांसद पराजित
अघिल्लो प्रतिनिधि सभामा रहेका ६० निवर्तमान सांसद प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ।
नयाँ संसद् भवनको निर्माण कार्य निर्धारित समयमै सक्न अध्यक्ष तिमिल्सिनाको निर्देशन
शुक्रबार सिंहदरबारस्थित निर्माणाधीन नयाँ सङ्घीय संसद् भवनको अवलोकन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
गुणस्तरीय कानुन निर्माणमा हाम्रो मिहिनेत कम भयो : सभामुख सापकोटा
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्वीकार गर्नु भएको छ ।
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ ।