अमेरिकी स्वास्थ्य संस्थाले रोके गर्भपतन सेवा
सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन् ।
ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु
यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
डोनबास नियन्त्रण गर्न रुसी फौजसमक्ष चुनौती
रुसी फौजको भीषण हमला सामना गर्न नसकेपछि युक्रेनी फौजलाई युक्रेन सरकारले फिर्ता हुन निर्देशन दिएको छ । हप्तौंदेखि रुसी फौज र युक्रेनी फौजबीच युक्रेनका पूर्वी शहरहरुमा आ–आफ्ना उपस्थिति देखाउन आमनसामने भएका थिए । सेना फिर्ता हुने औपचारिक रुपमा निर्देशन दिएपछि अन्ततः सो शहर पनि रुसी नियन्त्रणमा गएको छ ।
अफगानिस्तानका भूकम्प पीडितलाई भारतको सहयोग
गत बुधबारको भूकम्पबाट नराम्ररी प्रभावित भएको अफगानिस्तानका सर्वसाधारणलाई भारतले राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ ।
अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित
अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो ।
युक्रेन युद्ध पाँचौं महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना
युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ ।
अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ ।
‘मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’
विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन) ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा
भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ ।