‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक
गीतकार लोकराज अधिकारीको लेखन रहेकोे ‘गर्न मन छ कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘परालको आगो’ मा थापा अनुबन्धित
चलचित्र ‘परालको आगो’ मा अभिनेतृ सुहाना थापा अनुबन्धित हुनुभएको छ ।
फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल
नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
एन्जल्सलाई लोकनृत्यको उपाधि
नेपालगन्जमा आयोजना गरिएको तेस्रो प्याब्सन अन्तरविद्यालय जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि नेपालगन्जस्थित एन्जल्स माविले हाँसिल गरेको छ ।
रुमलिएको कथा ‘ह्रस्व दीर्घ’
नेपाली चलचित्रमा अझै पनि भारतीय कलाकारको भिड बटुलेर चलचित्र चलाउँछु भन्ने प्रवृति हटेको छैन । चलचित्र ‘ह्रस्व दीर्घ’ यसको उदाहरण हो ।
आइफोनबाट छायाङ्कन गरिएको चलचित्र ‘अ प्लेस अन्डर दी सन’
आइफोन १४ प्रो–म्याक्सबाट छायाङ्कन गरिएको चलचित्र ‘अ प्लेस अन्डर दी सन’ अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ ।
‘अग्निदहन’ लाई मिश्रित प्रतिक्रिया
चलचित्र ‘अग्निदहन’ को बुधबार प्रिमियर गरिएको छ । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सीप्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नुपर्ने बताउनुभयो ।
फिल्म साउथ एसिया महोत्सव सुरु
फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहीबार सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा उक्त महोत्सव सुरु भएको हो ।
मेनुकाको आवाजमा ‘तिमी मेरो पारुहाङ’
पुर्बेली लोकभाकामा पुर्बेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।
७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान
चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ।आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो।
‘चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो’
‘सानो संसार’ सिद्धार्थ पुडासैनी निर्देशित पहिलो चलचित्र हो ।
‘वाउ’ महोत्सवमा साङ्गीतिक प्रस्तुति
नाटक, गीत/सङ्गीत, चित्रकला, चलचित्र प्रदर्शनी, कला कार्यशालालगायतको कार्यक्रमसहित वुमन अफ द वल्र्ड (विश्वका महिला, वाउ) को सातौँ संस्करण अन्तर्गत कला महोत्सवको तयारी पूरा भएको छ ।
‘मिस इन्टरकन्टिनेन्टल’ मा डा. आयुष्नोभा
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गर्ने हुनुभएको छ ।
बोक्सी उन्मूलनमाथि बनेको ‘अग्निदहन’
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अग्निदहन’ को निर्माण पक्षले सोमबार पत्रकारसँग अन्तरक्रिया गर्दै चलचित्रले बोक्सी प्रथा उन्मूलनलाई मुख्य विषय बनाएको जनाएको छ ।
‘गजनी’ का खलनायक नेपालमा
भारतीय अभिनेता प्रदीप रावत र दक्षिण भारतीय अभिनेतृ कल्याणी चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धनका लागि आइतबार नेपाल आइपुग्नुभएको छ ।
जम्न थाले नेपाली चलचित्र
कुनै समय दर्शक खोज्न धौ धौ पर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र अहिले सुनौलो समयमा फर्किएको छ ।
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’को मुद्दा
“हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो ।
चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु
आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ ।
गायक महर्जनको नयाँ गीत ‘मेरी सपनाकी रानी’ सार्वजनिक
गायक विजय महर्जनको ‘मेरी सपनाकी रानी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिका लोचन भट्टराईको प्रमुख उपस्थितिमा शनिबार एक कार्यक्रमको आयोजना गरी गायक महर्जनले गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।
‘पुष्पा २’ को ट्रेलर सार्वजनिक
अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।
दयाहाङ विराटनगर किङ्ग्समा
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सले आइतबार अभिनेता दयाहाङ राईलाई सद्भावना दूत नियुक्त गरेको छ ।
डोरीमा थपिए अञ्जना र प्रकाश
अभिनेतृ अञ्जना बराइली चलचित्र ‘डोरी’ मा अनुबन्ध हुनुभएको छ ।
‘आधा मुटु’ सार्वजनिक
अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेतृ गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ ।
‘ह्रस्व दीर्घ’ प्रदर्शनमा
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको चलचित्रले द्वन्द्व, प्रेम र सामाजिक कथालाई मुख्य विषय बनाएको छ ।