दुर्घटनामा एकको मृत्यु
झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।
सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु
निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।
इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते
इलामको निर्वाचन क्षेत्र नं. २ र बझाङको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा
नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो ।
राष्ट्रिय सभामा फागुन १७ देखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।
एक करोड एक लाखको क्यान्सर उपचार कोष स्थापना
क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
छोरी जन्मिएपछि अस्पतालमै छाडेर फरार भइन् आमा
काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् ।
सवारी साधन ठोक्किँदा तीन घाइते
नवलपुरको गैंडाकोट नगरपालिका –२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
पिकनिक खान गएको बस दुर्घटना, १४ जना घाइते
झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधी व्यवसायी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटनामा परेको छ ।
आगलागीमा परी बालकको मृत्यु
झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपराह्न ४ बजेतिर झापा गाउँपालिका–४ भामटोली इनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।
कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते
कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामविर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता
अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
घरमाथि ट्रक पल्टिँदा तीन बालबालिकाको च्यापिएर मृत्यु
मोरङको बुढीग३ंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।
सरकारले धेरै राम्रा कामहरू गरेको छ: गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडी बढेको बताउनुभएको छ ।
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राख्नुभएको छ ।
लण्डनमा भूपू गोर्खाहरुको पेन्सन बढाउन पहल
भूतपूर्व गोरखा सैनिकहरूका विभिन्न मागका सम्बन्धमा नेपाल सरकार र बेलायत सरकारका प्रतिनिधिहरूबीच भएको बैठकमा प्राविधिक समितिको बैठक थप छलफल गरी बढाउने सहमति भएको छ ।
महासमिति बैठकमा प्रदेश सभापतिको सुझाव : कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनुभएको छ।
उपत्यकामा पाँच महिनापछि पानी पर्यो
काठमाडौँ उपत्यकामा पाँच महिनापछि पानी परेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा गत अक्टोबर महिनामा ८.२ मिलिमिटर वर्षा मापन भएको थियो ।