सार्वजनिक प्रशासन राज्यको त्यो आधारभूत र क्रियाशील संयन्त्र हो, जसले सरकारका नीति, योजना र कार्यक्रमलाई नागरिकको दैलोसम्म पु¥याउने सेतुको काम गर्छ । राज्य र जनताबिचको प्रत्यक्ष सम्बन्धको कडी पनि प्रशासन नै हो । देशको विकासको गति र सुशासनको वास्तविक मापन त्यहाँको प्रशासनिक संयन्त्र कति नैतिक, निष्पक्ष र व्यावसायिक छ भन्ने विषयले निर्धारण गर्छ । सा