भावनात्मक बुद्धिमत्ता (इमोसनल इन्टेलिजेन्स–इआई) भनेको व्यक्तिले आफ्ना तथा अरूका भावना बुझ्ने, नियन्त्रण गर्ने र सकारात्मक रूपमा उपयोग गर्ने क्षमता हो । यो केवल भावना महसुस गर्ने कुरा मात्र होइन; आफ्नो भावना सही तरिकाले व्यवस्थापन गर्दै राम्रो निर्णय लिन, स्वस्थ सम्बन्ध बनाउन र समस्या समाधान गर्न सक्ने महत्वपूर्ण जीवन सिप हो । आजको शिक्षामा भावनात्मक बुद्धिम