राजदूतलाई कूटनीतिज्ञ र सरकारी अधिकारीको संज्ञा दिइन्छ, जसले विदेशमा आफ्नो देशको प्रतिनिधित्व गर्छ । आफ्नो राष्ट्रिय हितको रक्षा गर्नु, आफ्नो देशको पक्षमा सम्झौता अघि बढाउनु, सम्बन्धित देशसँग कूटनीतिक वार्ता गर्नु र विदेशी सरकारहरूसँग शान्तिपूर्ण सम्बन्ध कायम गर्नु राजदूतको न्यूनतम दायित्वभित्र पर्छ । नेपालमा कूटनीतिक युगको प्रवेशसँगै यस क्षेत्रमा संवेदनशी