• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा रमजान रोजा पर्वको शुभकामना

blog

काठमाडौँ, फागुन ३० गते । आज [मङ्गलवार]देखि सुरु भएको रमजान रोजा पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ । इस्लाम धर्मावलम्बीहरुमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । 

शुभकामना सन्देश: