• १३ साउन २०८१, आइतबार

आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)

blog

शाली नदीमा भक्तजनको भीड । तस्बिर: सागर बस्नेत

काठमाडौँ, माघ ११ गते । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।