• १९ वैशाख २०८१, बुधबार

तस्बिरमा खोकनावासीको दिनचर्या

blog

तस्बिर: जोडाइ फार (इङल्यान्ड)

ललितपुर, पुस २६ गते । काठमाडौँबाट करिब ५ किलोमिटर दूरीमा रहेको ललितपुर जिल्लाको खोकना गाउँको रहनसहन छुट्टै छ । 

खोकना गाउँ अहिले त सहरकै रूपमा विकसित भइसकेको देखिन्छ । तर त्यहाँको जनजीवन र दैनिकीमा सहरको शैली कम र ग्रामीण बस्तीको परम्परा बढी देखिन्छ । नेवार समुदायको बसोबास रहेको यो बस्ती तोरीको तेलका लागि प्रसिद्ध छ ।