• ७ जेठ २०८१, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

blog

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर २८ गते । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयले नियमित एजेण्डामा छलफल हुनेगरी बैठक बोलाइएको जानकारी दिएको छ ।