• १३ साउन २०८१, आइतबार

रोपाइँ गरेर धान दिवस मनाइयो (फोटो फिचर)

blog

काठमाडौँ, असार १५ गते । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गर्नुभएको छ । कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा शुक्रबार बिहान मन्त्री भुसालले धान रोप्नु भएको हो । 

मन्त्रीसँगै विभागका कर्मचारी, स्थानीयवासीहरु कार्यक्रममा सहभागी रहेका थिए । 

तस्बिरः केशव गुरुङ्ग