• २१ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभाको दोस्रो बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २७ गते । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।