• २८ मङ्सिर २०८२, आइतबार

खोकना सहजीकरण समिति

blog

काठमाडौँ, वैशाख ६ गते ।  सरकारले काठमाडौँ, तराई/मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्नका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। मङ्गलबारको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो। जग्गासम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो।  

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरीक्षण