• १३ साउन २०८१, आइतबार

उत्साहजनक रूपमा मतदान (फोटो फिचर)

blog

टीका विद्याश्रम माविको मतदान केन्द्रमा मतदान गर्न हस्ताक्षर गर्नुहुँदै सर्वसाधारण । तस्बिर : मनोज रत्न शाही र केशब गुरुङ

काठमाडौँ, मङ्सिर ४ गते । आइतबार (आज) प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैसाथ भइरहेको छ । निर्वाचन बिहान ७ बजेदेखि  सुरु भएको निर्वाचन आयुक्त ईश्वरप्रसाद पौडेलले बताउनुभयो । ललितपुरको टीका विद्याश्रम माविको मतदान केन्द्र, आइडल मोडेल विद्यालय मतदान केन्द्र, राम मन्दिर मतदान केन्द्र , काठमाडौंको टेकु मतदान केन्द्र, वसन्तपुर मतदान केन्द्रलगायत देशैभर मतदान सुरु भइसकेको छ । 





तस्बिरः मनोजरत्न शाही/केशब गुरुङ्ग