• १७ असार २०८२, मङ्गलबार

सुनसान मार्फागाउँ

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मार्फागाउँ । तस्बिर : सुशीलबाबू थकाली/रासस

जोमसोम (मुस्ताङ), असार १७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मार्फागाउँ । ‘सिजन’मा पर्यटकले भरिभराउ हुने मार्फागाउँमा वर्षा लागेसँगै आन्तरिक  र बाह्य पर्यटकको आगमनमा कमी हुँदा अहिले सुनसान छ  ।