शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, साउन ३० गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन गर्नुभएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित सो पुस्तक सभामुख सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो ।
सोमबार सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा पुस्तक विमोचन समारोहको आयोजना गरिएको थियो ।