• १५ चैत २०८२, आइतबार

लालीगुराँसको जङ्गल घोडेपानी

blog

 ढकमक्क लालीगुराँस फुलेर राताम्मे बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानी वरपरको जङ्गल । लालीगुराँसको जङ्गल र प्राकृतिक सौन्दर्यमा रमाउनेहरुको घोडेपानीमा चहलपहल बढेको छ । तस्बिर: सन्तोष गौतम/रासस