शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित अन्नपूर्ण पदमार्गमा पर्ने समुद्री सतहबाट तीन हजार एकसय मिटरमा अवस्थित ग्रिनलेक र पृष्ठभूमिमा देखिएको सेतो बादल। यस ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिरः नवीन लामिछाने/रासस