शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २३ गते । काठमाडौँकाे टोखा नगरपालिका– १ स्थित झोरमा यतिबेला आरू प्रजातिका फूल ढकमक्क फूलेका छन् । शिशिर ऋतुको करिब करिब अन्त्य भएर वसन्त ऋतुको आगमनसँगै जताततै हरियाली छाउने र फूलफुल्ने गर्छन् । शिशिर ऋतुलाई प्रकृतिले काँचुली फेर्ने समय मानिन्छ ।
