शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिउँ परेकाले यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस