• २३ चैत २०८२, सोमबार

मुस्ताङको तिब्बतीयन गाउँ

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पर्ने तिब्बतीयन गाउँ र पात झरेर उजाड बनेको स्याउ बारी । करिब ५० वर्ष भन्दा लामो इतिहास बोकेको तिब्बतीयन गाउँमा परम्परागत घरहरू विस्थापित गरेर आधुनिक जस्तापाताले छाएको घरहरू मात्रै छन् ।  तस्बिरः सुशीलबाबु थकाली/रासस