• ८ वैशाख २०८३, मङ्गलबार

मनासलु र हिमचुली हिमाल

blog

पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरबाट देखिएको मनासलु, हिमालचुलीलगायतका हिमशृङ्खला। एक हजार ३० मिटरको उचाईमा अवस्थित  टुँडिखेलबाट उत्तरतर्फ अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै दर्जनौँ  हिमचुचुरा आँखैअगाडि देखिन्छन्। तस्बिरः सागर गिरी/रासस