• ३० कात्तिक २०८२, आइतबार

तम्घास बजार

blog

धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थान ‘अर्जुन डाँडा’ को काखबाट देखिएको गुल्मीको सदरमुकाम तम्घास  बजारको दृश्य। तम्घास बजार पवित्र भूमि रेसुङ्गा र अर्जुनको काखमा अवस्थित छ। तस्बिरः रमेश विश्वकर्मा