शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ (जोमसोम), कात्तिक ३० गते । मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल उपयुक्त गन्तव्य बनेको छ।