• १७ कात्तिक २०८२, सोमबार

मादी नदी र पतेनीको धान फाँट

blog

तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदी र सँगै रहेको पतेनीको धान फाँट । तस्बिरः कृष्ण न्यौपाने/रासस

दमौली (तनहुँ), कात्तिक १७ गते । तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदी र सँगै रहेको पतेनीको धान फाँट ।