• १६ कात्तिक २०८२, आइतबार

तोरण तार्दै भक्तजन

blog

लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित रामबजार र कास्कीको रूपा गाउँपालिका–१ स्थित स्यास्त्रीको बीच मादी नदीमा हरिबोधिनी एकादशीको अवसरमा आज तोरण तार्दै भक्तजन। तस्बिरः देवेन्द्र गुरुङ/रासस