शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थलमा पोल्याण्डका नागरिक । विदेशी पर्यटक विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वेश क्याम्प आरोहणका लागि तुम्लिङटार विमानस्थल हुँदै आउने गरेका छन् । तस्बिरः भवीन कार्की/रासस