• ४ असोज २०८२, शनिबार

धानखेतका फाँट

blog

मध्यनेपाल नगरपालिका–६, काउरेको ज्वाला आधारभूत स्कुल परिसरबाट देखिएको भोर्लेटार फाँटको धानखेती, ईशानेश्वर क्याम्पसको खेलमैदान र आसपासका क्षेत्र। तस्बिरः देवेन्द्र गुरुङ/रासस