जोमसोम (मुस्ताङ), भदौ ९ गते । समुद्री सतहदेखि करिब ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–१ र घरपझोङ गाउँपालिका–२ मा पर्ने दुई वटा गाउँपालिकाको सिमाना छेउबाट देखिएको बतासे याक खर्क, हरियाली चरिचरण र आसपासका क्षेत्र ।
यो चरण विशेष गरी याक–नाक तथा चौंरी, भेडा, बाख्रा, च्याङ्ग्रा, घोडा र खच्चडका लागि उपयुक्त मानिन्छ ।