शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तुर्कमेनिस्तान, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्धनसम्बन्धी निकायको विश्व सङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गर्नुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरूबिच साइडलाइन भेट भएको हो ।