शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कञ्चनपुर,साउन १९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको पाँच बिघाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती । बालुवा मिसिएको दोमट माटोमा बदाम खेती राम्रो हुने किसान बताउँछन्।