• १८ साउन २०८२, आइतबार

सुनकोशी मरिन डाइभर्सन : पावर हाउस निर्माणस्थल

blog

सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना । तस्बिर: अमरेन्द्रकुमार यादव/रासस)

धनुषाधाम, साउन १८ गते । सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना । सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गत पावर हाउस निर्माणस्थल र टिबिएम (टनेल बोरिङ मेसिन) इन्ट्री प्लेटफर्मको निर्माण तीव्र गतिमा अगाडि बढेको छ।