• १४ साउन २०८२, बुधबार

भोर्लेटार बजार र हरियाली धानखेत

blog

लमजुङको मध्यनेपाल नगरपालिकाको भोर्लेटार बजार, हरियाली धानखेत र पृष्ठभूमिमा देखिएको लमजुङ र कास्कीको सिमानामा अवस्थित रुपा गाउँपालिकाको फल्याङ्गकोट डाँडो। तस्बिरः  देवेन्द्र गुरुङ/रासस