शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बन्दीपुर (तनहुँ) असार ३२ गते । गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटमा ६० फिट अग्लो फलामे खम्बामा ४० फिट उचाइको नेपालको राष्ट्रिय झण्डा राखिएको छ । राष्ट्रिय झण्डा यहाँ राखेपछि पर्यटकको चहलपहल बढेको छ ।