• १२ असार २०८२, बिहिबार

खोप्राबाट देखिएको धौलागिरि हिमाल

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला । तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दी, असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला । 

समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।