शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दमौली (तनहुँ), असार ३ गते । तनहुँको व्यास नगरपालिका–३ शिव पञ्चायन मन्दिर नजिकै रहेको बाल उद्यान । ब्रह्माकुमारी राजयोग केन्द्र दमौलीको व्यवस्थापनमा रहेको बाल उद्यान आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।