• ९ जेठ २०८२, शुक्रबार

अन्तुका सुन्दर होमस्टे र होटल

blog

इलाम जिल्ला सूर्योदय नगरपालिका–५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु । तस्बिर : गोपाल काफ्ले, रासस

पथरी, जेठ ८ गते । इलाम जिल्ला सूर्योदय नगरपालिका–५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु बिहानीको सूर्योदय हेर्न, पोखरी र चियाबारी घुम्न आउने गर्दछन्।