शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, वैशाख ३० गते । नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) जाने पदमार्गका रोमाञ्चक दृश्य । लोमान्थाङ खुला र पठार क्षेत्र रहेको सिर्सिरे बतास, ऐतिहासिक गुफा, जैविक विविधतायुक्त हिमालको बिचमा रहेको उपत्यकाको रूपमा पनि परिचित छ ।