• २२ वैशाख २०८२, सोमबार

बिम र डाँडागाउँ

blog

म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेलाबाट देखिएको बिम र डाँडागाउँ । मालिका धुरी र प्रभुचेलाको फेदीमा रहेको मगर समुदायको बाहूल्य बसोवास रहेको बिम गाउँ पर्यटकीय हिसाबले सम्भावनायुक्त छ । तस्बिरः सन्तोष गौतम/रासस