• १९ वैशाख २०८२, शुक्रबार

मुस्ताङको मार्फा गाउँ

blog

मुस्ताङ,  वैशाख १९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मा अवस्थित मार्फा गाउँ । धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ । छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।तस्बिरः रासस