शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, चैत २८ गते । हरेक वर्ष भक्तपुरमा मनाइने बिस्का जात्राअन्तर्गत जात्राको पहिलो दिन भैरवनाथ रथ टौमढीबाट तान्दै स्थानीय बासिन्दा । रथ माथिल्लो स्थान र तल्लो स्थानतर्फ लान अगाडि र फछाडिबाट तान्ने गरिन्छ ।