• ११ फागुन २०८१, आइतबार

सुनको मूल्य बढ्यो

blog

काठमाडौँ,  फागुन ११ गते ।  स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु. एक लाख ७० हजार तीन सय कायम भएको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु. एक हजार ९७० कायम भएको छ । रासस