शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पोखरा, पुस १२ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवर्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीयस्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल । तस्बिरः वासुदेव पौडेल, रासस