• १० पुस २०८१, बुधबार

कुहिरोले ढाकेको अरुण उपत्यका

blog

सङ्खुवासभा, पुस ९ गते । सङ्खुवासभा र भाेजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदी किनार आसपास कुहिरोले ढाकेको अरुण उपत्यका । यस अरुण नदी आसपास पुस र माघ महिनामा बिहानीपख कुहिराेले ढाक्ने गर्दछ । तस्बिरः रासस