शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको थासाङ गाउँपालिका-२ सौरुरकोबाङ जोड्ने पुल सात वर्षदेखि निर्माणाधीन अवस्थामा । इलाइट रुविना जेभी कन्स्ट्रक्सने पाँच करोड लागतमा ठेक्का सम्झौता गरेता पनि उक्त पुल हालसम्म निर्माण हुन नसक्दा कालीगण्डकी पारि दुई गाउँका स्थानीयहरू दुःखित छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस