• ७ मंसिर २०८१, शुक्रबार

नागसहितको शिवलिङ्ग

blog

धनुषाधाम, कात्तिक २९ गते । धनुषाको मिथिला विहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा । तस्बिरः रासस