• ८ मंसिर २०८१, शनिबार

जुम्ला सिंजाको रोकाया गाउँ

blog

जुम्ला, कात्तिक २९ गते । जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ । तस्बिर: प्रेमराज सिम्खडा