• ९ मंसिर २०८१, आइतबार

रानीघाटमा बसाइँ आए राउटे समुदाय

blog

सुर्खेत, कात्तिक १९ गते । तिहारको समय पारेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित रानीघाटमा बसाइँ सरेर आएका लोपोन्मुख राउटे समुदाय । फिरन्ते जीवन बिताउने राउटे समुदाय मौसम परिवर्तनसँगै बसाइँ सर्ने गर्दछन् । तस्बिरः रासस