शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुनसरी, कात्तिक १२ गते । सुनसरीको इनरुवा नगरपालिका-४ मा पशुचौपायाको गोबरबाट गुइँठा बनाउँदै स्थानीय महिला । गुइँठालाई तराईमा दाउराको विकल्पका रुपमा प्रयोग गरिन्छ । तस्बिर : नवीन गड्तौला / रासस